FAQs Complain Problems

प्रमुख सामाचार >

परिवर्तन गाउँपालिकाको संक्षिप्त परिचय

परिवर्तन गाउँपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको ५ नं. प्रदेश अन्तर्गतको रोल्पा  जिल्लामा पर्ने एक स्थानीय तह हो । साबिकका राङकोट, राङसी, कुरेली ,इरिवाङ र पाछावाङ गा.वि.स. समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो | यस गाउँपालिकाको कुल क्षेत्रफल १६३.०१  वर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या २०७७८ रहेको छ । यस गाउँपालिका ६ वटा वडा रहेका छन् |

 

साविक गाविस र वडाहरु

वडा नं.

समाबेस भयका साबिकका गा.वि.स.

साबिकका वडा

कुरेली

१-९

राङसी

१-९

3

इरिवाङ

५-९

पाछावाङ

१-९

राङकोट

१-९

इरिवाङ

१-४