FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष तथा वडा सचिव ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

-- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का

प्रक्रिया: 

- घटना घटेको ३५ दिनभित्र परिवारको मूख्य व्यक्तिले
- निजको अनूपस्थितिमा उमेर पूगेको पूरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मूचूल्का तयार गर्ने